बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा...