स्रोतमै फोहर छुट्याउने व्यवस्था विस्तार, बञ्चरेडाँडा पठाइने फोहरको मात्रा घट्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा फोहर व्यवस्थापन केन्द्रमा पुग्ने फोहरको परिमाण कम गर्दै त्यसको दीर्घकालीन उपयोग सुनिश्चित गर्ने उद्देश्यले १० वटा वडामा स्रोतमै फोहर वर्गीकरणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ। महानगरको...