स्वास्थ्य सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहजता दिलाउन चार स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । ती संस्थासँग नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला...