गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
मोरङ । अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा जारी गरेको विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका...