विश्वकर्मा पूजाका दिन विद्युत् प्राधिकरणका महसुल संकलन काउन्टर बन्द रहने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वकर्मा पूजाका दिन आफ्ना विद्युत् महसुल संकलन काउन्टर तथा अधिकांश प्रशासनिक सेवा बन्द रहने जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ असोज ९ गते विश्वकर्मा...