निर्मला पन्त प्रकरणमा ७ सय जनासँग बयान तथा सोधपुछ, जटिल बन्दै अनुसन्धान
काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ सय जनासँग बयान तथा सोधपुछ गरेको छ । जसमध्ये १५० बढी महिला...