सुन जाँचबुझ आयोगले लियो क्यासिनो वाल्डोका सञ्चालकसँग बयान
काठमाडौँ । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालकसँग बयान लिएको छ । छायाँ सेन्टरमा रहेको क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्स लगायतसँग बयान लिएको आयोग स्रोतले...