कसको ‘इन्ट्रेष्ट’ले रोकियो दर्जन बढी सिडिओहरूको सरुवा ? गृहको ‘बरण्डा’मै डेढ दर्जन उपसचिव जिम्मेवारीविहीन !
दर्जनौँ प्रजिअको सरुवा रोकिएको र डेढ दर्जन उपसचिव बरण्डामा जिम्मेवारीविहीन बसिरहेका बेला, प्रश्न यही हो— के गृह प्रशासन राजनीतिक र प्रशासनिक इन्ट्रेष्टको बन्धक बनेको हो वा नेतृत्वको उदासीनताले देशको प्रशासनिक...