मन्त्री अधिकारीको दाबी-‘भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बोसवासीका लागि एउटै आयोग बनाउँदै छौँ’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बोसवासीका मुद्दामा एकीकृत नीति लागु गर्नुपर्ने बताएका छन् । बिहीवार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी...