सहकारी नियमन गर्न राष्ट्र बैंकले देखाएको ‘अनिच्छा’प्रति मन्त्री अधिकारीले जनाए असन्तुष्टि
काठमाडौँ । सहकारी संस्थाहरूको नियमनका लागि नेपाल राष्ट्र बैंकले ‘अनिच्छा देखाएको’ भन्दै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी असन्तुष्ट बनेका छन् । मंगलवार सार्वजनिक कार्यक्रममा नै उनले...