बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद
पर्वत । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा...