पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अदालतले मंगलबार भएको सुनुवाइपछि अहिराजलाई उक्त मुद्दामा कसुरदार ठहर गरेको हो । न्यायाधीश चन्द्रकान्त...