२७ कार्तिक २०८३, शुक्रबार
एनपीएलमा सुरपश्चिमविरुद्ध काठमान्डुले रोज्यो बलिङ, विजेता प्लेअफमा पुग्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने यो खेलको विजेता प्लेअफमा पुग्नेछ । दुवै...