जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण
काठमडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न ध्यानाकर्षण गराएकी छन् । राष्ट्रपतिले आइतबार साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको...