मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह
काठमाडौँ । मनाङको चामे गाउँपालिका-४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न...