प्रदेश प्रमुखको कार्यालयमा पुग्यो बागमतीका मुख्यमन्त्री लामाले दिएको राजीनामा पत्र
काठमाडौँ । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् ।...