पटक-पटक जितेका छौँ, आगामी चुनावमा बहुमत ल्याउँछौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् । जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए । ‘बहुमतको...