ठुला करदाता र बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग अर्थमन्त्री वाग्लेको छलफल
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा ठुला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग कर तथा राजस्वसम्बन्धी विषयमा छलफल सुरु भएको छ। अर्थ मन्त्रालयको समन्वयमा आयोजित छलफलमा २० वटा ठुला करदाता...