बागमती प्रदेश सभा : बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती । बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको छ । आजको बैठकमा प्रदेशसभाका सांसदहरूले प्रदेश सरकारद्वारा...