बागमती सरकारमा एमाले सहभागी, थपलियाले लिए मन्त्रीको शपथ
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश पाएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश...