तलब पाउने भएपछि प्राध्यापकहरूले गरे आन्दोलन स्थगित
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकहरूबीच सहमति भएको छ । सहमतिसँगै प्राध्यापकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्राध्यापकको रोकिएको तलब...