नेपाली काँग्रेसको संस्थागत विकासका लागि बागलुङमा ५० लाखको अक्षयकोष
बागलुङ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । काँग्रेस बागलुङ क्षेत्र नं १ ले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई...