बागलुङ घटनाको अनुसन्धान गरी दोषीलाई अविलम्ब पक्राउ गर्न कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले बागलुङको गुल्मी र प्यूठानसंँगको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अत्यन्तै निन्दनीय भएको जनाएको छ । कांग्रेस विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत घटनामा होली खेल्ने क्रममा नै भएको...