चितवनमा मर्निङवाकमा निस्किएका ६५ वर्षीय बोटेको बाघको आक्रमणबाट मृत्यु
चितवन । भरतपुर महानगरपालिका-२८ जितपुरमा बाघको आक्रमणबाट एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मंगले बोटे रहेका छन्। बोटे बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका...