बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
काठमाडौँ । केही दिनअघि परेको अविरल वर्षासँगको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी...