विपत्तिको अवस्थामा सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले अविरल वर्षा र बाढीपहिरोबाट भएको विपत्तिको अवस्थामा सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण गर्न सबै आमसञ्चारका माध्यम, दूरसञ्चार सेवा प्रदायक र सरकारी निकायलाई अनुरोध गरेको...