गत वर्ष भत्किएका घर पुनर्निर्माणका लागि रकम प्राप्त
दमौली । गत वर्षको बाढीपहिरोले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले रकम निकासा गरेको छ । गत वर्षको असारमा आएको बाढीपहिरोले भत्किएका घर पुनर्निर्माण गर्न राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन...