बाढी, पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार, ६० जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेकामध्ये आइतबार साँझसम्म १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार गरिएको छ । जसमध्ये काठमाडौंमा...