मेलम्ची खानेपानी आयोजनामा कार्यरत ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार, ८ सम्पर्कविहीन
काठमाडौँ । वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी...