मापदण्ड बेवास्ता गर्दै सामान्यको सरुवा, कानूनविपरित भन्दै जीतपुरसिमराका मेयरले गराएनन् हाजिर
काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादित बनेको छ । सरकार परिवर्तन भए लगत्तै राजनीतिक स्वार्थमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएपछि सरुवा विवादित बनेको हो । संघीय...