बारा आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा एमाले प्रवेश
बारा । बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिवार (आज) नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् । बाराको जयनगर...