विपदमा बाल संरक्षण : कानुन पर्याप्त, अब प्रभावकारी कार्यान्वयनको परीक्षा
विपद्पछि बालबालिकालाई राहत दिनु मात्र पर्याप्त हुँदैन; पहिचान, सुरक्षा, परिवार खोजी, पुनर्मिलन, वैकल्पिक हेरचाह, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग र पुनर्स्थापनासम्म जोडिएको प्रभावकारी बाल संरक्षण प्रणाली स्थानीय तहबाटै कार्यान्वयन र नियमित...