अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग भएको रकम बजारमा ल्याउन आवश्यक : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको औँल्याएका छन्। उनले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको असरले नेपालका...