नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार जरिवाना
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणको सजाय निर्धारण भएको छ । काठमाडौँ जिल्ला अदालतले मंगलबार खाणलाई दुई वर्ष कैद सजायसहित...