केन्यामा खडेरीका कारण ९ लाख भन्दा बढी बालबालिका कुपोषित
नैराबी । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण(एनडीएमए) ले शुक्रबार जनाएको छ। एनडीएमएले आफ्नो मूल्याङ्कनमा...