बाढीमा आमाबुबा बेपत्ता भएका तीन बालबालिकाको स्याहार जिम्मा सरकारले लिने
काठमाडौँ । नुवाकोटको बाढीमा आमाबुबा बेपत्ता भएपछि विशेष संरक्षण आवश्यक भएका बाजुराका तीन बालबालिकालाई सरकारले दीर्घकालीन स्याहार योजनामा समेटेको छ। योजनाअन्तर्गत उनीहरू १८ वर्ष नपुगेसम्म शिक्षा, पालनपोषण, संरक्षण र आवश्यक...