सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, सरकार विस्तारबारे छलफल
काठमाडौँ । सत्ता साझेदार पाँच दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू...