मारिया अस्पतालमा मेडिकल काउन्सिलको सिलबन्दी
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा सिलबन्दी गरेको छ।अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड नै पूरा नगरी गैर कानुनी रूपमा सञ्चालन भइरहेको पाइएपछि...