प्रधानमन्त्री बालेन न्युयोर्क पुगे, बिहीबार महासभालाई सम्बोधन गर्ने
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री शाह मंगलबार कतार एयरवेजको उडानबाट प्रस्थान गरेका थिए। उनी कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै...