काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले जेन जेड पुस्तालाई सम्बोधन गर्दै मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन्।
जेन जेड शहीद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
उनले जेन उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।






