शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, तर विद्यालय अवरोध गर्नेमाथि कारबाही हुन्छ : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेनले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताएका छन् । स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको बर्खिलाप रहेको...