काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि छानबिन सुरु गरेको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै महानगरपालिकाका मेयर बालेन साहले छानबिन सुरु गरेका हुन्...