२४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने मेयर शाहको घोषणा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै...