गृहमन्त्री लामिछाने र बालेनबीच भेटवार्ता, सुकुमबासी व्यवस्थापनबारे छलफल
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । प्रमुख शाह गृहमन्त्री लामिछानेसँग सुकुमबासी बस्ती व्यवस्थापनका लागि भेट गर्न सिंहदरवारस्थित गृह मन्त्रालय पुगेका...