राष्ट्रिय सेवा दल विधेयकमा बाल अधिकार सुनिश्चित गर्न आग्रह
काठमाडौँ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’का रूपमा तालिम दिने र त्यसपछि आवश्यकताअनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्थासहितको विधेयकमा बाल अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।...