भदौ १ देखि खाना पकाउने ग्यासको नियमित बिक्री-वितरण गरिने
काठमाडौँ। नेपाल आयल निगमले सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री-वितरण नियमित बनाउने भएको छ। निगमले आइतबार सूचना जारी गर्दै भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार...