२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अत्यावश्यक वस्तुको बिक्री वितरण पारदर्शी बनाउनुपर्ने’

अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासङ्घले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ ।

महासङ्घको आज नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु बिक्री वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कमला गुरुङले मुलुकलाई पर्दै गएको कठिन परिस्थितिमा सबै क्षेत्र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र सहयोगी बन्नुपर्ने बताइन् । “सेवा क्षेत्रका पर्यटन, औषधिजन्य क्षेत्रमा यसको असर पर्ने भएकाले आ-आफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु जरुरी छ,”-उनले भनिन् ।

महासङ्घले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । कोभिड–१९ को कारण उद्योग, तथा व्यापार क्षेत्रमा समेत ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रले दिने ब्याजदरमा विशेष सहुलियत दिन बैठकले निर्णय गरेको छ ।