१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमले सुरु गर्‍यो टेकु कार्यालयबाट एलपी ग्यासको बिक्री वितरण

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव नरहेको र नियमित आपूर्ति भइरहेको स्पष्ट पारेको छ।ग्याँसको आपूर्ति भइरहेको भए पनि बजारमा अभाव भएको भन्ने उपभोक्ताको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले ग्याँस आपूर्ति सहज बनाउन थप कदम चालिएको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गते (शनिबार) देखि टेकुस्थित आफ्नो कार्यालयबाट समेत ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

निगमका अनुसार १४.२ केजीको ग्याँस सिलिन्डरको बिक्री वितरणको सुरुवातपश्चात् बजारमा ग्याँस अभाव भएको गुनासो आएकाले ग्याँस उद्योगीहरूलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको पत्रमा उल्लेख छ । साथै, विक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न अनुरोध गरिएको छ।

0 Comments