पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु
जनकपुरधाम । नजिकिँदो पर्वलाई लक्षित गरी सरकारी स्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा...