ट्यांकरबाट पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न ७ जना पक्राउ
वीरगञ्ज । आईसीपीबाट जाँचपास भई नेपाल प्रवेश गरेको ट्यांकरबाट अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालेर बिक्री-वितरण गर्ने कार्यमा संलग्न सात जनालाई ट्यांकरसहित प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास...